बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसको पदाधिकारीबाट समानुपातिक सूचीमा आङ्दम्बेमात्रै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीबाट समानुपातिक प्रणालीको बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे मात्रै परेका छन् ।  कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पदाधिकारीबाट बन्दसूचीमा आङ्दम्बेमात्रै परेको जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय...