कांग्रेसको पदाधिकारीबाट समानुपातिक सूचीमा आङ्दम्बेमात्रै
सोमबार, १४ पुस २०८२, १७ : ०४
सारांश
- नेपाली कांग्रेसको बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे मात्रै परेका छन्।
- कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए अनुसार पदाधिकारीबाट आङ्दम्बेको मात्रै नाम छ।
- सोमबार बसेको कार्यसम्पादन समिति बैठकले समानुपातिक प्रणालीको बन्दसूचीमा ११० जनाको नाम पारित गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीबाट समानुपातिक प्रणालीको बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे मात्रै परेका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पदाधिकारीबाट बन्दसूचीमा आङ्दम्बेमात्रै परेको जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको कार्यसम्पादन समिति बैठकले समानुपातिक प्रणालीको बन्दसूचीमा राख्ने ११० जनाको नाम पारित गरेको छ ।
त्यो सूचीमा पदाधिकारीबाट आङ्दम्बेको मात्रै नाम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण