सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दलित समुदायको परम्परागत सीप र उद्यम विकासका लागि आवेदन आह्वान

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले दलित समुदायको परम्परागत पेसा, ज्ञान, सीप, कला, संस्कृति तथा प्रविधिको संरक्षण, प्रयोग र विकास गरी जीवनस्तरमा सुधार ल्याउन 'भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम' सञ्चालन...