सुनसरी । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका एमाले निकट अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्तीमा परेका छन् । जेनजी आन्दोलनका क्रममा सिग्देलले नेकपा एमाले अध्यक्ष ओलीको...