बुटवल । मङ्गलवार राति एमाले छाडेको घोषणा गरेका निवर्तमान सांसद वासु घिमिरे अन्ततः एमालेमै रहने भएका छन् । एमाले छाडेर रास्वपामा जाने तयारी गरेका घिमिरेलाई रोक्न एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितका...