इस्लामाबाद । पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इसहाक डार चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी आइतबार, ४ जनवरीमा आयोजना हुने सातौँ पाकिस्तान–चीन रणनीतिक संवादमा सहभागी हुन चीनतर्फ लागेका हुन्। पाकिस्तानी...