शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा २५ प्रतिशत बढी आवेदन

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले निष्काशन गरेको ‘सिटिजन्स सन्तुलित योजना’ मा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ।  १ अर्ब रुपैयाँ आकारको यस चौथो बन्दमुखी योजनाका लागि पुस ४ गतेदेखि १८ गतेसम्म आवेदन खुला...