काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले च्याँखे थाप्ने पार्टीमा नलागेर देश बनाउने महाअभियानमा जोडिएको बताएका छन् । सोमबार राष्ट्रिय सभा गृहमा पार्टीले आयोजना गरेको बृहत् एकता समायोजन...