बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बाबुको पहिचान नभएकालाई स्वघोषणाबाट नागरिकता, नाबालक परिचयपत्रको नयाँ व्यवस्था

काठमाडौँ । सरकारले ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गर्दै नागरिकता प्राप्ति र नाबालक परिचयपत्र वितरणको प्रक्रियामा परिवर्तन गरेको छ । गृह मन्त्रालयले पुस २१ गते सोमबार राजपत्रमा सूचना...