काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ। भ्रष्टाचार मुद्दामा कारागारमा रहेका पौडेलविरुद्धको गैरकानुनी आर्जन सम्बन्धी मुद्दामा विशेष अदालतका...