काठमाडाैँ । सरकारले चलचित्रसम्बन्धि सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो बोर्डमा रहेको जाँच समितिको सट्टामा प्रमाणिकरण समिति राख्न उपयुक्त हुने...