बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

इस्राइल मन्सुरी : जसलाई रोक्न खोजे उनैबाट मन्त्री नियुक्त भए

विराटनगर । उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका इसराइल मन्सुरी २०७९ सालको निर्वाचनमा सुनसरी–४(२) बाट विजयी भएका थिए । नेपाली कांग्रेसका सांसद मन्सुरीले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित...