काठमाडौँ । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको विशेष अवसरमा गोरखाबाट सुरु भएको नेपाली सेनाको 'एकीकरण टर्च र्याली' शनिबार काठमाडौँ आइपुगेको छ। नेपाल एकीकरणका क्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले प्रयोग...