बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

न्यु डायमन्डलाई दोस्रोपटक शेरबहादुर खड्का स्मृति कप

काठमाडौँ । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको रोमाञ्चक फाइनल भिडन्तमा डिफेन्डिङ च्याम्पियन...