बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर  : नेपाललाई इतिहास रच्ने मौका

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेटको इतिहासमा एउटा महत्त्वपूर्ण अध्याय थपिँदैछ । नेपालले पहिलो पटक महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको आयोजना गर्दैछ, जुन नेपाली क्रिकेटका लागि एक स्वर्णिम अवसर हो...