उदयपुर । कोशी प्रदेशको उदयपुर जिल्लास्थित त्रियुगा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ । बिहीबार त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेत...