नुवाकोट । मकर सङ्क्रान्ति पर्वका अवसरमा बिहीबार नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाई प्रदर्शनी गरेर मनाइएको छ । बिहीबार विभिन्न स्थानमा विभिन्न इतिहास र किंवदन्तीसँग जोडेर गोरु जुधाई प्रदर्शनीसहित सांस्कृतिक...