काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले एसएसपी सरुवाको निर्णय गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा वसन्त रजौरेलाई पठाइएको...