मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

विश्वदीपले पाए रुपन्देही–२ बाट टिकट

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही २ को लागि सुवास पाण्डे (विश्वदीप)लाई टिकट दिएको छ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको लागि नेकपाले पाण्डेलाई टिकट दिएको हो । ...