विश्वदीपले पाए रुपन्देही–२ बाट टिकट
आइतबार, ०४ माघ २०८२, ०९ : २५
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही २ बाट सुवास पाण्डेलाई टिकट दिएको छ।
- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपाले पाण्डेलाई उम्मेदवार बनाएको हो।
- नेकपाले आज सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाउने भएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही २ को लागि सुवास पाण्डे (विश्वदीप)लाई टिकट दिएको छ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको लागि नेकपाले पाण्डेलाई टिकट दिएको हो ।
नेकपाले आज सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाउने भएको छ । अन्य दलहरू पनि उम्मेदवारलाई अन्तिम रुप दिने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
-
गुण्डुमा एमाले सचिवालय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण