काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको घुमुवाको रूपमा कार्यरत एक जना प्रहरी हवलदार ‘घुस’ लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हवलदार धिरेन विष्ट छन् । लागुऔषध कारोबार गर्नेसँग उनले...