मुम्बई । बलिउडका चर्चित संगीतकार एआर रहमान यतिबेला आफ्नो एक विवादास्पद बयानका कारण चर्चामा छन्। साम्प्रदायिक कारणले विगत ८ वर्षदेखि बलिउडमा काम नपाएको भन्ने उनको दाबीपछि सुरु भएको विवादका बिच निर्देशक...