शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अझैसम्म किन आएन राष्ट्रिय जनगणनाको नतिजा ?

काठमाडौँ । प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना अन्तर्गत गत वर्ष राष्ट्रिय जनगणना भएको थियो । ६ महिनाभित्र जनगणनाको नतिजा सार्वजनिक गर्ने भनिएपनि हालसम्म जनगणनाको नतिजा सार्वजनिक हुन सकेको छैन...