शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान, ५७८ पिन्ट रगत संकलन

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड ८० औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्रुपले देशभर वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार (माघ ४ गते)...