सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

निर्वाचन अवधिमा विमानस्थल र कारागार सुरक्षामा खटिँदै सेना

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेनाले बाहिरी सुरक्षा (आउटर सेक्युरिटी)को व्यवस्था गर्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ११ मा प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा सेना परिचालन गर्ने निर्णय गरेका थिए...