सर्लाही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सभा सदस्य शिवपुजन यादवले पार्टी छाडेका छन् । छोरालाई टिकट नदिएको भन्दै नेकपा मधेस प्रदेश सदस्य यादवले सोमबार पार्टी छोडेका हुन् । ...