सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ–१ बाट राजकुमार बजगाईँले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ बाट राजकुमार बजगाईँले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।