शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

धादिङ–२ मा उम्मेदवारीको रोचक दृश्यः घलेले यसरी फर्काए 'हाइज्याक' भइसकेको टिकट

काठमाडौँ । धादिङ–२ मा एमालेको उम्मेदवारी दर्तामा अनौठो द‌ृश्य देखिएको छ । केन्द्रले दिएको टिकट हाइज्याक भएको भन्दै नेता धनबहादुर घले समर्थितले प्रतिरोध गरेर आफैँ उम्मेदवारी दिएका हुन् । केन्द्रले...