काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता दोब्बर बनाएका छन् । मकवानपुर–२ मा हालसम्म गणना भएको ८ हजार ७ सय ९५ मतमध्ये उप्रेतीले ३...