बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मिथिलामा वसन्तपञ्चमीसँगै कृषि नववर्षको उत्सव

महोत्तरी । मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठातृ सरस्वतीको पूजनोत्सव वसन्तपञ्चमी पर्वकै दिन आज कृषि नववर्ष उत्सव मनाउने परम्परा छ । चन्द्रमास गणनाअनुसार माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमीका दिन...