बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

उम्मेदवारी फिर्ता लिन्न, जिल्लाको सिफारिसलाई पार्टीले मान्यता दिनेमा विश्वस्त छु : दाहाल

​सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता महेश्वर दाहालले सिन्धुली क्षेत्र नम्बर २ मा पार्टीको जिल्ला कार्यदलले गरेको सिफारिसलाई बेवास्ता गरी केन्द्रबाट उम्मेदवार 'थोपरिएको' भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ...