मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

र्‍यापर  भ्योमाले प्रेमिका श्वेतासँग गरे इन्गेजमेन्ट

काठमाडौँ ।  र्‍यापर  भ्योमाले प्रेमिका श्वेता मिश्रसँग इन्गेजमेन्ट गरेका छन् । जसको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । जसमा उनले आफूहरूले सधैँभरि साथ रहने वाचा गर्दै इन्गेजमेन्ट गरेको उल्लेख...