र्यापर भ्योमाले प्रेमिका श्वेतासँग गरे इन्गेजमेन्ट
आइतबार, ११ माघ २०८२, १२ : ५४
काठमाडौँ । र्यापर भ्योमाले प्रेमिका श्वेता मिश्रसँग इन्गेजमेन्ट गरेका छन् । जसको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । जसमा उनले आफूहरूले सधैँभरि साथ रहने वाचा गर्दै इन्गेजमेन्ट गरेको उल्लेख गरेका छन् ।
‘हाम्रो यात्रा सन् २०२० मा एउटा सामान्य ‘इन्स्टाग्राम स्टोरी’ को रिप्लाईबाट सुरु भएको थियो, तर हामीलाई थाहा थिएन कि यसले हाम्रो जिन्दगी नै बदलिदिनेछ’, उनी अगाडि भन्छन् ‘लामो दूरीको सम्बन्धदेखि अहिलेसम्म आइपुग्दा हामीले धेरै उतारचढाव, सङ्घर्ष र चुनौतीहरू देख्यौँ ।’
अहिलेसम्मको यात्राको लागि धेरै खुसी रहेको बताउँदै उनले हरेक मोडमा आफूहरूले एकअर्कालाई रोज्यौँ र सम्बन्ध झन् बलियो हुँदै गएको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण