शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिड्नीलाई हराउँदै पर्थ कीर्तिमानी छैटौँ पटक बिग ब्यास लिग च्याम्पियन

काठमाडौँ । पर्थ स्कर्चर्सले अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिग (बीबीएल) को उपाधि जितेको छ। आइतबार भएको १५औँ सिजनको फाइनल खेलमा सिड्नी सिक्सर्सलाई ६ विकेटले हराउँदै पर्थले कीर्तिमानी छैटौँ पटक उपाधि...