लण्डन । च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने नापोलीसँगको महत्त्वपूर्ण खेलका लागि इटाली पुगेका चेल्सीका समर्थकमाथि आक्रमण भएको छ। खेल हुनुअघि मंगलबार साँझ नेपल्स सहरमा भएको आक्रमणमा दुई जना चेल्सी फ्यान...