काठमाडौँ । सैनिक हेडक्वार्टर जङ्गी अड्डा अगाडी ‘बम राखिएको छ’ भनेर अफवाह फैलाएको आरोपमा जुद्धबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान घर भएका सिंहले जङ्गीअड्डा अगाडी पेट्रोल पम्पमा झोलामा...