बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कम्बोडिया–थाइल्यान्ड बिचकाे आरबीसी सचिवालय बैठक सीमा विवादबारे सहमति जुटाउन असफल

काठमाडाैँ । कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्षबिच कुनै पनि सहमति जुटाउन असफल भएको छ ।  कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले साे कुराकाे जानकारी दिएकी...