शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बढ्दै

यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ ।  गाउँपालिकाको...