काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत काठमाडौँ–३ सामान्य भूगोलमात्र नभएर उपत्यकाको तिर्खा मेटाउने मुहान पनि हो । यही क्षेत्रमा शिवपुरीको काख, बाघद्वार र सुन्दरीजल जस्ता ठुला पानीका मुहान पर्छन्...