काठमाडौँ । कवि तथा उपन्यासकार सीमा आभासको उपन्यास ‘महायुग’माथि मन्थन कार्यक्रम भएको छ । बाग्द्वार साहित्य समाज, बूढानीलकण्ठको आयोजनमा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सो कार्यक्रम भएको हो । अनिता...