बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

डेमोक्रेट मेयर भएका सहरका विरोध प्रदर्शनमा संघीय एजेन्ट नपठाउने ट्रम्पको आदेश

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट पार्टीले नेतृत्व गरेका सहरहरूमा हुने विरोध प्रदर्शनमा संघीय सुरक्षा निकायलाई हस्तक्षेप नगर्न आदेश दिएका छन् । स्थानीय प्रशासनले औपचारिक रूपमा सहयोग नमाग्दासम्म...