सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

काठमाडाैँ । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको बताएका छन् । इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा...