काठमाडौँ । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको आधिकारिकता विवाद सुल्झाउन सर्वोच्च अदालतलाई चार वर्ष लाग्यो । जुन मुद्दामा चार वर्षपछि सर्वोच्च अदालतले सुनुवाइ गर्दै गत पुस २१...