मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

यातायात क्षेत्रका गुनासो समाधान गर्न समन्वय समिति गठन गर्ने

काठमाडाैँ । सरकारले यातायात क्षेत्रमा देखिएका समस्या तथा नागरिकबाट आएका गुनासो सम्बोधन गर्न समन्वय समिति गठन गर्ने भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी प्रमुख...