शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सात जना प्राज्ञलाई 'विजय मल्ल नइ शताब्दी पुरस्कार'

काठमाडौँ । नइ एकेडेमीबाट सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल भारतका...