शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गोरखाका दुवै क्षेत्रमा ‘आँखा’बिनाको मतपत्र

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ गोरखाका दुवै क्षेत्रको मतपत्र सार्वजनिक गरेको छ । गोरखा क्षेत्र नम्बर १ को मतपत्रमा स्वतन्त्रसहित १२ उम्मेदवारको चुनाव चिह्न...