मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठनले माघ २४ गते राजधानीमा प्रदर्शन गर्ने

काठमाडौँ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन(विगेसो)ले नेपाल सरकारका विरुद्ध सङ्घर्ष घोषणा गरेको छ । बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी विगेसोले सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई ३ वर्षसम्म...