विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सुनसरीको बर्जु गाउँपालिका–५ उखु उत्पादन क्षेत्र हो । बर्जु–५ को हुलाकी राजमार्ग छेउमा सुकेका उखु काट्ने मजदुरहरू प्रशस्तै भेटिन्छन् । कतिपय महिला उखुबारीको...