इराक । इराकी सुरक्षाबलले दुईवटा छुट्टाछुट्टै कारबाहीका क्रममा ७ जना विद्रोही मारिएको जनाएको छ। सुरक्षा अधिकारीहरूले शुक्रबार उक्त जानकारी दिएका हुन्। सुरक्षा सञ्चार प्रकोष्ठले जारी गरेको विज्ञप्तिअनुसार उत्तरी नाइनवे प्रान्तको पश्चिमी मरुभूमि...