शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

देशलाई रुपान्तरण गर्नका लागि भएपनि कांग्रेसमा मतदान गर्नुस् : महामन्त्री पाैडेल

काठमाडाैँ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले देशलाई रूपान्तरण गर्नका लागि भएपनि काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै पौडेलले जनताले खोजेजस्तो...